.अन्लाइन कोर्ष /अन्लाइन बिजिनेस गर्नुहोस

 .अन्लाइन कोर्ष /अन्लाइन बिजिनेस गर्नुहोस


समयलाई बढी भन्दा बढी प्रभावकारी बनाउन र आर्थिक प्रगति गर्न अब तपाइले अन्लाइन कोर्ष गर्न र अन्लाइन बिजिनेस गर्न सिक्न अतिनै आवश्यक रहेको छ। जति पनि यो समयमा भनौ प्राकृतिक विपत्ति आइरहदा जहिले पनि परम्परागत रुपमा चलिरहेका बिजिनेसहरु मारमा परेका ,परिरहेका र परिरहने छन् तर अन्लाइन यानिको डिजिटल्लि जति बिजिनेसहरु चलिरहेका छन् यो समय अधिक भन्दा अधिक पैसा कमाइरहेका छन्। हामी हेर्न सक्छौ नेटफ्लिक्स ,अमेजोन ,अलिबबा,इजी वान अप यस्ता अन्या थुप्रै अन्लाइन बाट आफ्नो बिजिनेस संचालन गरिरहेका कम्पनीहरु अधिक पैसा कमाइरहेका छन।


कमाउनु अघि अवश्य पनि बिजिनेसको इथिक्स ,नोर्मस र भ्यालु सिक्न बुझ्न आवश्यक छ। यदि यी कुराहरु नबुझी नसिकी काम गर्यो भने धेरै कुराहरु बिग्रिन सक्दछ र सफलता पाउन धेरै समय लाग्दछ। फ्री अन्लाइन कोर्षहरु भिविन्न समयमा विभिन्न कम्पनीहरुले दि राखेका हुन्छन उडिमि ,लिङ्क्डा र अन्या साइटहरु बाट लिन सक्नु हुनेछ। यी कोर्षहरु अतिनै जीवनपयोगी हुने गर्दछ। अन्लाइन बिजिनेस तपाइँ सिक्न चाहानु हुन्छ भने म लगायत मेरो टिमले धेरै भविष्यलाई मध्यनजर गर्दै अगाडि बढाइरहेका छौ जुन कोर्षहरु लिएर आफ्नो समयलाई प्रोडक्टिभ बनाउन सक्नु हुनेछ।


केके विषयमा तपाइँ सिक्न र काम गर्न सक्नु हुन्छ ?


१ डिजिटल मार्केटिङ् ट्रेनिङ्


२ एफिलियेट मार्केटिङ् ट्रेनिङ्


३ ब्लगिङ् ट्रेनिङ्


४ भ्लगिङ् (युट्युब ) ट्रेनिङ्


५ वेब डिजाइन ट्रेनिङ्


६ फनल ट्रेनिङ्


७ सेल्स ट्रेनिङ्


८ आफ्नै बिजिनेस लन्चिङ  ट्रेनिङ्

Comments