content of simonzon.com
नेपालमा अझैपनि अनलाइन मार्केटिङ, डिजिटल मार्केटिङ भन्ने बित्तिकै नाक खुम्च्याउने ठग्ने प्रबृती भन्न पछि नपर्ने मान्छेहरुको हुल ठुलै छ । हुन त कतिपय मान्छेहरु जो पछिको बाटो हेर्दैनन् अहिले केही दिनमै थोरै कमाउँ अनि हराउँ भन्ने प्रवृत्तिका ननिस्केका होइनन् । यस्तै किसिमका मान्छेहरूले गर्दा एकदमै दिगो अनि राम्रो काम गर्ने मान्छे र संस्थाहरूलाई पनि समस्यामा पारिरहेका पनि छन् ।
डिजिटल मार्केटिङ, एफिलिएट मार्केटिङ के हो ? भनेर बुझेर पहिले नै बिदेशी कम्पनिमा जोइन भएर काम गर्ने कतिपय मान्छेहरु धेरै अगाडि बढिसकेका छन् । सबै मानिसहरु सँग बिदेशी कम्पनिहरु सँग जोइन भएर सिक्ने र काम गर्ने क्षमता नहुन पनि सक्छ । कसैको इङलिस भाषा कमजोर, कसैको हिन्दी कमजोर बुझ्न गाह्रो हुने भएकोले इच्छाशक्ति हुँदाहुँदै पनि सिक्न र काम गर्न गाह्रो भएको कुरालाइ मध्यनजर गर्दै नेपालमा पनि साइमन जोन डट कम ले उक्त ट्रेनिङ्गहरु नेपालीमा बनाएर सबैजनालाइ अनलाइन बिजनेस कसरी गर्न सकिन्छ भन्ने कुरा सिक्न सहज बनाइदिएको छ ।
https://www.simonzon.com/ले यस्तो ट्रेनिङ्ग प्याकेज तयार पारेको छ जुन प्याकेजमा धेरै नसिकी नहुने कुराहरु सिक्न पाइन्छ, यहि कोर्सहरु हामीले कुनै ईन्स्टिच्युटमा गएर सिक्न थाल्यौँ भने हाम्रो समयको पनि धेरै खर्च हुन्छ र ईन्स्टिच्युटमा टाइम टु टाइम उपस्थित हुनुपर्छ । यहाँ न कुनै ईन्स्टिच्युट को आवस्यक पर्यो न कुनै टाइम को । जुन समयमा हामी फ्री हुन्छौँ त्यही समयमा भिडियो ट्रेनिङ्ग हेर्न पाइयो । नबुझेको कुरा सोध्न भोलि पर्खिरहनु परेन तुरुन्त सोध्न पाइयो । आजभोलि को जटिल अवस्थालाई सहजीकरण गर्नको लागि यो भन्दा राम्रो उपाय अरु हुनै सक्दैन । सबभन्दा राम्रो कुरा त जहाँ जे सिक्यो त्यही काम गर्ने प्लेटफम पनि पाइने । सिकेर मात्र के गरौँ काम खोज्न कहाँ जाने भन्ने चिन्ता पनि नहुने 😊😊
Comments
Post a Comment